Nepali Joke – हाडीमा भएको मकै - dineshtamang.com.np

Breaking

Monday, April 23, 2012

Nepali Joke – हाडीमा भएको मकै

हाडीमा भएको मकै किन माथि-माथि उफ्रन्छन्
विचार गर्नुस्….
…अझ विचार गर्नुस्
………..
……….
……….
अझ जोड लगाएर विचार गर्नुस्
………..
……..
…..
भैगो म आफै भन्छु
तातो हाडीमा बसेर त हेर्नुस् थाहा पाई हाल्नु हुन्छ नी

No comments:

Post a Comment