मेरो बस्ति उजाडेर छोडी गइ निस्टूरिले! - dineshtamang.com.np

Breaking

Sunday, May 20, 2012

मेरो बस्ति उजाडेर छोडी गइ निस्टूरिले!

मेरो बस्ति उजाडेर छोडी गइ निस्टूरिले!
अर्कै संग झुटो नाता जोडी गइ निस्टूरिले!

पन्चे बाजा बजाएर भित्र्याएको बर्ष दिन
नबित्दैमा सहयात्र तोडी गई निस्टूरिले!!
...
धन् कमाइ फर्किएर संगै जुनी काट्ने चाह
शिशा जस्तै चर्काएर फोडी गई निस्टुरीले!!

बिदेशमा खुन बेची पठाएको सम्पतिको
मात लागि अन्तै यात्रा मोडी गई निस्टुरीले!!

बा-आमाको इज्जतको उडाएर धब्बा उल्टै
पराईको जिन्दगानी गोडी गई निस्टूरिले!
!

No comments:

Post a Comment